मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

गृह स्वचालनमा सिम्रिक आईटी हाइब

annapurnapost.com · Sat Jan 01 07:28:00 GMT 2022

काठमाडौं : तपाईं घरको सुुरक्षाको लागि के गर्नुहुन्छ ? साधारणतया सुुरक्षागार्ड राख्ने/कुकुरलाई पहरा दिन राख्ने वा छिमेकीलाई हेरिदिनोस् भन्ने। तर, यत्ति गर्दैमा घर सुुरक्षित नहुन सक्छ। अहिले मानिसभन्दा पनि विश्वसनीय प्रविधिको विकास भएको छ।

घर सुुरक्षाको ग्यारेन्टीसहित सिम्रिक आईटी हाइबले ‘सिम्प्ली अटोमेटिक’ नामक ब्रान्ड स्थापना गरेको छ। चिनियाँ कम्पनी लाइफ स्मार्टका बहुुचर्चित स्वचालित गृह प्रणालीलाई ‘सिम्प्ली अटोमेटिक’ले नेपालमा उपलब्ध गराउन थालेको हो। आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारित यी उपकरणले घर सुरक्षा प्रविधिमा नयाँ आयाम ल्याउने बताइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)