ड्राइभिङ लाइसेन्सका लागि स्वास्थ्य परीक्षण गर्न यी हुन् बागमती प्रदेश सरकारले तोकेका डाक्टर र क्लिनिक
techpana.com · Thu Aug 06 07:37:56 GMT 2026

काठमाडौं । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले बागमती प्रदेश अन्तर्गतका यातायात व्यवस्था कार्यालयबाट सवारी चालक अनुमतिपत्रको आवेदन दिँदा मन्त्रालयद्वारा सूचीकृत स्वीकृत चिकित्सकबाट मात्र स्वास्थ्य जाँच गराउन निर्देशन दिएको छ ।
मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै सर्वोच्च अदालतको अन्तरिम आदेश र मन्त्रीस्तरीय निर्णय अनुसार अर्को आदेश वा सूचना नभएसम्मका लागि तोकिएका सूचीकृत स्वास्थ्य संस्था तथा चिकित्सकहरूबाट मात्र स्वास्थ्य परीक्षण गराउन सेवाग्राहीलाई जानकारी गराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)