मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आईपीएल क्रिकेटमा राजस्थानलाई चार विकेटले हराउँदै हैदराबाद विजयी

Ujyaaloonline.com · Mon May 08 00:36:37 GMT 2023

काठमाण्डाै - इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा सनराइजर्स हैदराबाद विजयी भएको छ । गएराति भएको खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई चार विकेटले पराजित गरेको हो ।

राजस्थानले दिएको २ सय १५ रनको लक्ष्य हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर भेट्टायो । हैदराबादका लागि अभिषेक शर्माले अर्धशतकीय पारी खेले । उनले ५५ रन जोडे भने राहुल त्रिपाठीले ४७ रन बनाए ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)