भद्रकालीस्थित आफ्नै भवनमा सर्यो जिल्ला प्रहरी परिसर काठमाडौं
farakdhar.com · Sun Jul 07 17:19:14 UTC 2024
जिल्ला प्रहरी परिसर काठमाडौंले आजदेखि काठमाडौं महानगरपालिका–११ भद्रकालीस्थित आफ्नो नयाँ कार्यालयबाट सेवा प्रदान सुरु गरेको छ ।
यसअघि काठमाडौं महानगरपालिका–१२ टेकुस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय परिसरबाट सेवा प्रदान गर्दै आएको परिसरले आजदेखि भद्रकालीमा आफ्नै नयाँ भवनबाट सेवा प्रदान सुरु गरिएको जिल्ला प्रहरी परिसरका सहायक प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपेश बस्यालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)