मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आसाममा प्रेमीकै अगाडि युवतीलाई ७ पुरुषले गरे बलात्कार

barnanmedia.com · Wed Feb 25 21:15:01 GMT 2026

भारतीय राज्य आसामको काचर जिल्लास्थित सिलचर सहरनजिकै २८ वर्षीया युवतीलाई उनकै प्रेमीका अगाडि ७ पुरुषले पालैपालो बलात्कार गरेका छन्।

भारतीय अनलाइन दैनिक भास्कर का अनुसार यस विषयमा यही फेब्रुअरी १९ तारिख प्रहरीमा उजुरी दर्ता गरिएको छ भने अहिलेसम्म दुई जनालाई पक्राउ गरिएको छ। फरार ५ जनाको खोजी भइरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)