नारायणीको बाढीले सुस्तामा जोखिम, बोरामा माटो भरेर छेक्दै स्थानीय
ekantipur.com · Thu Aug 06 07:54:28 GMT 2026

नारायणीको बाढीले सुस्तामा जोखिम, बोरामा माटो भरेर छेक्दै स्थानीय
पक्की तटबन्ध निर्माणमा रोक लागेपछि सुस्ताका बासिन्दाले माटो भरेका बोरा, जाली र ढुंगा राखेर बस्ती जोगाउन प्रयास गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)