ब्रोड पिकमा ज्यान गुमाएका पर्वतारोही युक्त गुरुङको शव आज काठमाडौं ल्याइँदै
bishowkhabar.com · Thu Aug 06 07:56:45 GMT 2026

काठमाडौं- पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली पर्वतारोही युक्त गुरुङको शव आज काठमाडौं ल्याइने भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा पर्वतारोहण व्यवसायी मिङ्मा डेभिड शेर्पाले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन्। शेर्पा हाल पाकिस्तानमा जारी खोज तथा उद्धार अभियानमा संलग्न रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)