मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

सबिताको ‘ढाँटे मरिजाम’

annapurnapost.com · Fri Mar 26 06:10:00 GMT 2021

काठमाडौं : गायिका मञ्जु उपासना र गायक एचबी सुनारको स्वरमा नयाँ गीत ‘ढाँटे मरिजाम’ सार्वजनिक भएको छ। मञ्जरी म्युजिकको युट्युबबाट सार्वजनिक भएको यो गीतको शब्द सबिता पोखरेलले लेखेकी हुन्।

गीतमा संगीत सिर्जना गायक एचबी सुनारकै छ भने सुदीप सागरले संगीत संयोजन गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)