मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकामा भीषण हिमपात: ११ हजार उडान रद्द, ५ लाख घरमा बिजुली बन्द

barnanmedia.com · Wed Feb 25 21:25:00 GMT 2026

अमेरिकामा तीव्र आँधीसहितको भारी हिमपातका कारण विमानस्थल बन्द हुँदा हजारौँ उडान रद्द गरिएका छन्। आइतबारदेखि मंगलबारसम्म ११ हजार ५५ भन्दा बढी उडान स्थगन भइसकेका छन्।

उडान ट्र्याकिङ कम्पनी फ्लाइटअवेयरका अनुसार सोमबार मात्र ५,६०० देखि ५,७०० सम्म उडान रद्द गरिए, अमेरिकाभरका सबै उडानको लगभग २० प्रतिशत हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)