निर्मला पन्तको न्यायबारे अब प्रश्न नगर्न सांसदहरूलाई गृहमन्त्री गुरुङको आग्रह
hamrakura.com · Thu Aug 06 00:00:00 GMT 2026
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले कञ्चनपुरकी बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका बारेमा प्रश्न नगर्न सांसदहरूलाई आग्रह गरेका छन् ।
राष्ट्रिय सभाको बैठकमा सोधिएको प्रश्नमा मन्त्री गुरुङले निर्मला पन्तले न्याय पाउने प्रश्न नसोध्न आग्रह गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)