मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएलको प्रसारणमा नेपाल लाइफ ‘पावर बाइ’ पार्टनर

barnanmedia.com · Wed Oct 07 21:25:00 GMT 2026

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल प्रिमियर लिग (एनपीएल) को टेलिभिजन प्रसारणका लागि हिमालय स्पोर्ट्स एचडीसँग ‘पावर बाइ' पार्टनरका रूपमा सहकार्य गर्ने भएको छ।

यससम्बन्धी सम्झौता एक समारोहबीच सम्पन्न भएको कम्पनीले जनाएको छ। सम्झौता एनपीएलको टेलिभिजन प्रसारणसँग सम्बन्धित साझेदारी हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)