सरकारी इमेल नै चोरीको खतरामा, १३५ वटाको डेटा ‘ब्रिच’
ekantipur.com · Thu Aug 06 08:09:39 GMT 2026

सरकारी इमेल नै चोरीको खतरामा, १३५ वटाको डेटा ‘ब्रिच’
कर्मचारीले जानेर वा अन्जानमै विभिन्न असुरक्षित वेबसाइटमा सरकारी इमेल राखेर अकाउन्ट खोल्दा वा सब्सक्राइब गर्दा संवेदनशील विवरणहरू बाहिरिने गरेको विज्ञहरू बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)