दर्ता नभएका मोबाइल अब नचल्ने
gorkhapatraonline.com · Fri Sep 16 00:53:36 GMT 2022
काठमाडौँ, भदौ ३१ गते ।
भन्सार नतिरी अवैध बाटोबाट भित्रिएका मोबाइल सेट शुक्रबारदेखि नचल्ने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबार ‘सफ्ट लन्च’ गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)ले अवैध रूपमा भित्रिएका त्यस्ता मोबाइलमा दूरसञ्चार सेवा प्रदायकको सेवा प्रयोग गर्न नमिल्ने बनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)