संसद्मा कालो चस्मा प्रतिबन्ध, अब प्रम बालेन र सांसदहरू के गर्लान् ?
bishowkhabar.com · Thu Aug 06 08:10:45 GMT 2026

काठमाडौं– सभामुख डिपी अर्यालले प्रतिनिधिसभा बैठकमा सांसदहरूले अबदेखि कालो चस्मा लगाउन नपाउने बताएका छन् ।
कार्यव्यवस्था परामर्श समिति बैठकमा उनले संसद्को मर्यादा र गरिमा कायम गर्न यस्तो व्यवस्था आवश्यक भएको उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)