मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

देशद्रोहको प्रयास गरेको अभियोगमा जर्मनीका पूर्वगुप्तचर प्रमुख गिरफ्तार

barnanmedia.com · Wed Oct 07 21:35:00 GMT 2026

विदेशीलाई गोप्य सूचना दिएको आरोपमा जर्मनीको गुप्तचर निकाय (बीएनडी ) का पूर्वप्रमुख अगस्ट हानिङलाई पक्राउ गरिएको छ।

गुप्तचर प्रमुखबाट अवकाश भएपछि गुप्तचर सेवाकै कर्मचारीलाई घुस दिएर सूचना किनेको र त्यो विदेशीको हितमा प्रयोग गरेको अभियोग ८० वर्षीय हानिङविरुद्ध लागेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)