यातायात कार्यालयद्वारा ५७ करोड १५ लाख राजस्व सङ्कलन
reportersnepal.com · Thu Aug 06 08:20:02 GMT 2026

जनकपुरधाम, २१ साउन । आर्थिक वर्ष २०८२/८३ मा रु ५७ करोड १५ लाखभन्दा बढी राजस्व जम्मा भएको छ ।
यातायात व्यवस्था कार्यालय जनकपुरधाम धनुषाले सेवाग्राहीबाट गत आर्थिक वर्षमा उक्त राजस्व सङ्कलन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)