मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पशुलाई कष्ट हुने गरी ओसारपसार गर्ने गाडी नियन्त्रणमा

nagariknews.nagariknetwork.com · Mon Jun 08 10:03:03 GMT 2026

तनहुँको ब्यास नगरपालिका–५ चापाघाटस्थित पृथ्वीराजमार्गमा असंवेदनशील रूपमा पशु ओसारपसार गर्ने एक सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको चेकिङ टोलीले आइतबार राति ५ वटा गोरुसहितको पिकअप गाडी नियन्त्रणमा लिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)