सरकारी परिपत्र असंवैधानिक छ, लोकतन्त्र रक्षाका लागि हाम्रो आन्दोलन जारी रहन्छ: निर्मला शर्मा
deshsanchar.com · Mon Jun 08 08:28:57 GMT 2026

झापा— नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले निजी सञ्चार माध्यमलाई सरकारी सूचना र विज्ञापनबाट वञ्चित गर्ने सरकारको नीतिगत परिपत्र पूर्णतः असंवैधानिक भएको भन्दै लोकतन्त्र र नागरिक अधिकार रक्षाका लागि महासंघको आन्दोलन जारी रहने उद्घोष गरेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)