मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकी संसद्‌मा राष्ट्रपति ट्रम्पको सम्बोधन: यी हुन् उनले भनेका प्रमुख ६ कुरा

barnanmedia.com · Wed Feb 25 21:45:00 GMT 2026

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार बिहान देशको संसद्‌मा सम्बोधन गरेका छन्।

ट्रम्पले १ घण्टा ५० मिनेटको भाषणमा इरान, भारत-पाकिस्तान द्वन्द्व, भेनेजुएला प्रकरण, गाजा युद्धविराम, अमेरिकाले लगाएको भन्सार शुल्कलगायत विषयमा धारणा राखेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)