अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस सप्ताहव्यापी रुपमा मनाइने
khabarhub.com · Thu Aug 06 08:22:11 GMT 2026

काठमाडौं – नेपाल आदिवासी जनजाति महासंघ अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस सप्ताहव्यापी रुपमा मनाइने भएको छ ।
महासंघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विश्वभरिका आदिवासी समुदायद्वारा प्रत्येक वर्ष अगस्त ९ तारिखका दिन मनाइँदै आएको अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस नेपालमा सप्ताहव्यापी रुपमा मनाइने जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)