सन्दीप लामिछानेको ‘ल्याङल्याङ’, क्यानको लाचारी
ukeraa.com
नेपाली क्रिकेटमा सन्दीप लामिछाने एक स्टार खेलाडीका रूपमा उदाए। चितवनको एउटा सानो एकेडेमीदेखि विश्वको सबैभन्दा ठूलो फ्रेन्चाइज लिग इन्डियन प्रिमियर लिग (आईपीएल) सम्मको उनको यात्रा कुनै फिल्मी कथाभन्दा कम छैन।
सन्दीपको ‘लेग स्पिन’को जादूले नेपाललाई विश्व क्रिकेटको नक्सामा एउटा छुट्टै पहिचान दिएको सत्य हो। उनको प्रतिभा निर्विवाद छ, तर यही प्रतिभाको आडमा उनले क्रिकेट संस्थालाई जसरी घुँडा टेकाएका छन्, त्यो नेपाली क्रिकेटको सबैभन्दा ठूलो दुर्भाग्य हो।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)