निर्मला पन्तबारे बारम्बार संसदमा प्रश्न उठाएर नगिजोल्न सांसदहरुलाई गृहमन्त्रीको चेतावनी
kendrabindu.com · Thu Aug 06 08:29:20 GMT 2026

काठमाडौं । कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणबारे राष्ट्रिय सभाको प्रश्नोत्तर कार्यक्रममा गृहमन्त्री सुधन गुरुङले जवाफ दिन अस्वीकार गरेका छन् ।
बिहीबार राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रश्नोत्तरको सुरुवात गर्दै सांसद विष्णुबहादुर विश्वकर्मालाई प्रश्न सोध्ने समय दिएका थिए। सांसद विश्वकर्माले निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान कहाँ पुग्यो र हत्यारा कहिले पक्राउ पर्छन् भनी गृहमन्त्रीसँग ताकेता गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)