गृहमन्त्रीको उत्ताउलो व्यवहार, रोष्ट्रमबाटै गरे सांसदको प्रश्नको जवाफ नदिने घोषणा
lokaantar.com

संसदीय मूल्य, मान्यता र परम्परा विपरीत गृहमन्त्री सुधन गुरूङले संसद्मा सांसदले सोधेको प्रश्नको जवाफ नदिने घोषणा गरेका छन् ।
बिहीबार राष्ट्रियसभामा मन्त्रीसँगको प्रश्नोत्तरका क्रममा नेकपा सांसद विष्णुबहादुर परियारले सोधेको पूरक प्रश्नमा मन्त्री गुरूङले जवाफ दिन्नँ भनेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)