१५ वर्षअघिकाे अभिव्यक्तिलाई लिएर विवादमा रणबीर कपूर
barnanmedia.com · Thu Aug 06 08:18:41 GMT 2026

कपूरले १५ वर्षअघि दिएको एउटा पुरानो अभिव्यक्तिलाई लिएर फेरि विवाद सुरु भएको छ।
सन् २०११ मा आफ्नो चलचित्र ‘रकस्टार’ को प्रचारका क्रममा दिएको एक अन्तर्वार्तामा कपूरले आफ्नो पारिवारिक पृष्ठभूमि पेशावरसँग जोडिएको उल्लेख गर्दै आफूलाई मटन, पाया र बीफ मन पर्ने र आफू बीफको ठूलो पारखी भएको बताएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)