नाट्टा चुनाव : उपाध्यक्षमा प्रज्ञा पाठकसहित ‘टिम जिस्वान’ मैदानमा
nepalviews.com · Thu Aug 06 08:36:14 GMT 2026

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (NATTA) को २०२६–२०२८ कार्यकालका लागि साउन २९ गते (अगस्ट १४) हुने निर्वाचनलाई लक्षित गर्दै अध्यक्ष पदका उम्मेदवार जिस्वान तुलाधर र उपाध्यक्ष पदकी उम्मेदवार प्रज्ञा पाठक शर्मासहितको ‘टिम जिस्वान’ चुनावी मैदानमा सक्रिय भएको छ ।
‘One Vision, One Team, One NATTA’ भन्ने नारासहित प्यानलले सदस्यमाझ आफ्नो चुनावी अभियानलाई तीव्र बनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)