पत्रकार महासंघको विज्ञप्तिमा चटपटे
janaaastha.com

पत्रकारिता पेशामा आबद्ध एक पत्रकारले नेपाल पत्रकार महासंघले जारी गरेको विज्ञप्तिको अवहेलना गरेका छन् । आफैं पत्रकार भएर उनले सक्रिय पत्रकारहरुको छाता संगठन महासंघको विज्ञप्तिको धज्जी उडाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)