कांग्रेस आधिकारिकताको सुनवाई पूर्ण इजालसमा
rajdhanidaily.com · Thu Aug 06 08:40:39 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादमा परेको पुनरावलोकन निवेदनमा आज सुनुवाइ भइरहेकाे छ ।
नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी सर्वोच्च अदालतले दिइएको आदेशबिरूद्ध निवर्तमान सभापति शेरबहादुर देउवाले दिएको पुनरावलोकन निवेदनमा आज सुनुवाइ भएको हो । देउवाले दिएको पुनरावलोकन निवेदनमा आज पूर्ण इजलासमा सुनुवाई भइरहेकाे छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)