राष्ट्रिय सभामा सांसदको प्रश्न- निर्मलाले कहिले न्याय पाउँछिन्? गृहमन्त्रीको जबाफ- यसको उत्तर दिन चाहन्न
setopati.com · Thu Aug 06 08:44:19 GMT 2026

राष्ट्रिय सभाको आजको बैठकमा मन्त्रालयगत प्रश्नोत्तर भइरहेको छ।
सुरूमा गृहमन्त्री सुधन गुरूङमाथि सांसदहरूले प्रश्न सोधे।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)