मनिषा कोइरालाको '१९४२: अ लभ स्टोरी' पुनः रिलिज हुँदै, प्रदर्शन मिति घोषणा
setopati.com · Thu Aug 06 08:45:00 GMT 2026

मनिषा कोइराला, अनिल कपूर र ज्याकी श्राफ अभिनीत चर्चित हिन्दी फिल्म '१९४२ः अ लभ स्टोरी' पुनः प्रदर्शनमा आउने भएको छ।
विदु विनोद चोपडा निर्देशित फिल्म अगस्ट २१ (भदौ ५)देखि भारतभरका सिनेमाघरमा प्रदर्शन हुन लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)