राष्ट्रिय गान गाउन अस्वीकार गरेका दुई पूर्व इरानी खेलाडी बने अष्ट्रेलियाली नागरिक
ratopati.com · Thu Aug 06 08:55:17 GMT 2026

काठमाडौँ । इरानका दुई पूर्व महिला फुटबल खेलाडी फतेमेह पसान्दीदेह र अतेफेह रमेजानिसादेहले अष्ट्रेलियाको नागरिकता प्राप्त गरेका छन् । राष्ट्रिय गान गाउन अस्वीकार गरेपछि आफ्नै देशमा देशद्रोहीको आरोप खेपेका उनीहरूले अष्ट्रेलियाको नागरिक बनेकोमा गर्व महसुस गरेको बताएका छन् ।
दुवै खेलाडीलाई बुधवार अष्ट्रेलियाका गृहमन्त्री टोनी बर्कको उपस्थितिमा आयोजित विशेष समारोहमा नागरिकता प्रदान गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)