ट्रेकिङको क्रममा अलपत्र परेका तीन युवाको सकुशल उद्धार
corporatenepal.com · Thu Aug 06 08:47:17 GMT 2026

काठमाडौं । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–९ बादलडाँडास्थित मर्दी हिमालको ट्रेकिङमा जाने क्रममा जंगलमा अलपत्र परेका तीन युवाको सकुशल उद्धार गरिएको छ ।
सोही जिल्लाको पोखरा महानगरपालिका–१४ खसीबजार बस्ने २४ वर्षीय अजित जिसी, २३ वर्षीय युकेश गुरुङ र २६ वर्षीय करण लामा साउन १९ गते सम्पर्क बिहिन भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)