नेपालमा फ्युचरिस्टिक फ्ल्यागशिप भेरियन्ट ओमोडा फाइभ ईभी लन्च
ratopati.com · Fri Oct 13 22:56:00 GMT 2023
काठमाडौँ । चेरी इन्टरनेशनलले नेपालमा आफ्नो फ्ल्यागशिप भेरियन्ट ओमोडा फाइभ ईभी, लन्च गर्न लागेको छ। जसअनुसार विद्युतीय गाडीको विशेष झलक प्रदान गर्न, ओमोडाको चिनियाँ टोलीले अक्टोबर ९ मा एक अनलाइन लाइभस्ट्रिम कार्यक्रम सञ्चालन गरिएको छ ।
ओमोडाका सीएमओ, लिलियन जिओंग र ओमोडाका प्रबन्ध निर्देशक कायपान द्वारा संचालित यो लाइभस्ट्रिम कार्यक्रम चीनबाट भएको थियो । जसमा शारदा समूहका विशिष्ट अतिथिहरू र मिडिया अनलाइन लाइभस्ट्रिम मार्फत उपस्थित थिए।।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)