डा. बाबुराम भट्टराई विरुद्ध आज पनि प्रदर्शन
lokpath.com · Sun Jul 25 16:57:15 GMT 2021
काठमाण्डौं । विश्व हिन्दू परिषद नेपालले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई विरुद्ध आज आईतवार पनि प्रदर्शन जारी राखेको छ ।
जिल्ला कार्य समिति धनुषाले जनकपुरधाममा डा. बाबुराम भट्टराई विरूद्ध चर्को नाराबाजी गर्दै उनको पुत्ला समेत दहन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)