मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

लज्जा भए गौरवका आयोजना

annapurnapost.com · Mon Jan 22 00:36:18 GMT 2024

मुलुकको पूर्वी र पश्चिमी भागलाई मध्यपहाड हुँदै जोड्ने सडकको कल्पना पञ्चायतकालमै भएको थियो। १८ सय ७९ किलोमिटर हुने भनिएको यो राजमार्ग लोकतान्त्रिक काल (२०६४/०६५) मा अघि बढ्यो र काम पनि भइरहेको छ। सरकारले यसलाई राष्ट्रिय गौरवको आयोजना भनेको छ।

सरकारले भनेको जस्तै काम पनि भएको भए २०७४ सालअघि नै सकिनुपर्ने राजमार्ग निर्माण अहिलेसम्म १४ सय २ किलोमिटरमात्रै पूरा भएको छ। अनि निर्माण खर्च सुरुमा साढे ३३ अर्ब भनिएकोमा ८५ अर्ब पुग्दैछ। मदन भण्डारी र हुलाकी राजमार्ग पनि भनेको बेला पूरा नभएका र भनिएभन्दा धेरै खर्च

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)