अर्थमन्त्रीले भने: ठूला खरिदमा असल नियतले काम गर्ने कर्मचारीलाई संरक्षण गर्नुपर्छ
clickmandu.com · Thu Aug 06 09:05:33 GMT 2026

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई सही दिशामा ल्याउन राजस्वको दायरा विस्तार, विद्युत् महसुल प्रणालीमा सुधार र कर्मचारीतन्त्रको मनोबल उच्च राख्नुपर्ने बताएका छन् ।
बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा सो बोल्दै डा. वाग्लेले सरकारले लिएको १५ खर्ब ८० अर्ब रुपैयाँको राजस्व लक्ष्य प्राप्त गर्नका लागि अर्थतन्त्रको औपचारिकीकरण र ‘बिलिङ कल्चर’ (बीजकीकरण संस्कृति) लाई व्यापक बनाउनुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)