१० दललाई सम्हाल्ने जिम्मा कांग्रेसकै हो : शेखर कोइराला
rajdhanidaily.com · Tue Mar 21 23:19:31 GMT 2023
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्ता गठबन्धनमा आबद्ध १० राजनीतिक दललाई सम्हाल्ने जिम्मा कांग्रेसकै काँधमा रहेको बताएका छन् ।
मंगलबार कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाको स्मृतिमा नेपाल प्रेस युनियनले राजधानीमा आयोजना गरेको ‘नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद कोइरालाको योगदान’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले कांग्रेसको काँधमा ठूलो जिम्मेवारी रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)