कांग्रेस संस्थापन इतर : राष्ट्रिय भेलामा पेस गर्ने प्रतिवेदन लेख्न निधिदेखि साउदसम्मलाई जिम्मेवारी
onlinekhabar.com · Thu Aug 06 09:10:11 GMT 2026

२१ साउन, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतरले गर्ने राष्ट्रिय भेलामा प्रस्तुत गरिने प्रतिवेदनहरू लेखनका लागि नेताहरूलाई जिम्मेवारी तोकेको छ ।
२९ देखि ३१ साउनमा हुने भेलामा पेस गरिने राजनीतिक प्रतिवेदन लेख्न नेता विमलेन्द्र निधिलाई संयोजक तोकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)