१ नेपाली आरोहीको शव फेला परे पनि उद्धार टोलीले ल्याउन सकेन, अल्पाइन क्लब पाकिस्तानले यसो भन्यो
clickmandu.com · Thu Aug 06 09:13:16 GMT 2026

काठमाडौं । पाकिस्तानको ब्रोड पिक हिमालमा ज्यान गुमाएका नेपाली आरोही नवाङ थिन्डु शेर्पाको शव अत्यन्तै उच्च उचाइ र हिमपहिरोको तीव्र जोखिमका कारण तत्काल संकलन गर्न नसकिएको अल्पाइन क्लब अफ पाकिस्तानले जनाएको छ ।
चुनौतीपूर्ण उद्धार कार्यका बावजुद अन्य पाँच आरोहीको शव स्कार्दु पुर्याइए पनि नवाङको पार्थिव शरीर भने हिमालमै छोड्न टोली बाध्य भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)