गेटामा एमबीबीएस सञ्चालन गर्न चार वटा प्रादेशिक अस्पताललाई जोड्ने निर्णय
ekantipur.com · Thu Aug 06 09:13:58 GMT 2026

गेटामा एमबीबीएस सञ्चालन गर्न चार वटा प्रादेशिक अस्पताललाई जोड्ने निर्णय
सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् बैठकले कैलालीका तीन र कञ्चनपुरको एक अस्पताललाई दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा प्रयोग गर्न स्वीकृति दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)