मेस्सीले दिलाए अग्रता, पहिलो हाफमा अर्जेन्टिना १-० गोलले अगाडि
nepalpress.com · Sat Dec 03 19:53:10 GMT 2022
दोहा। कतारमा जारी विश्वकप फुटबलअन्तर्गत अहिले भइरहेको प्रिक्वाटरफाइनल भिडन्तमा अर्जेन्टिना अस्ट्रेलियाविरुद्ध पहिलो हाफको समाप्तीमा १-० गोलले अगाडि रहेको छ।
खेलको ३५ औँ मिनेटमा लियोनल मेस्सीले अर्जेन्टिनालाई अग्रता दिलाएका हुन्। उनले आफैले सृजना गरेको मुभमा डीबक्सभित्रबाट सेकेन्ड बार च्यापेर गोल गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)