पहिरोपछि अवरुद्ध बुटवल–पाल्पा सडक एकतर्फी सञ्चालनमा
ratopati.com · Thu Aug 06 09:19:40 GMT 2026

बुटवल । पहिरोका कारण अवरुद्ध भएको बुटवल–पाल्पा सडक एकतर्फी सञ्चालनमा आएको छ।
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तानसेन नगरपालिका–८ स्थित गौडेपुल नजिक पहिरो खसेपछि आज बिहान करिब १० बजेदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)