नेपालले जित्यो एसियन गेम्स छनोट
nepalnews.com · Mon Jun 08 10:15:32 GMT 2026
काठमाडौँ। कुशल भुर्तेलको लगातार उत्कृष्ट प्रदर्शनसँगै नेपालले एसियन गेम्स छनोट जितेको छ।
सोमबार सम्पन्न खेलमा नेपाल डीएलएस मेथडमार्फत १९ रनले विजयी भएको हो। हङकङले दिएको १८९ रनको लक्ष्य पछ्याएको नेपालले ११.३ ओभरमा २ विकेट गुमाउँदै ११४ रन बनाएको स्थितिमा वर्षा सुरु भएको थियो। वर्षा नरोकिएपछि नेपाल विजेता घोषित भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)