गृहमन्त्रीले जवाफ दिन्न भनेपछि संसद्मै प्रतिरोध
onlinekhabar.com · Thu Aug 06 09:12:03 GMT 2026

२१ साउन, काठमाडौं । गृहमन्त्रीले सांसद्का प्रश्नको जवाफ दिन्न भनेपछि संसद्मै प्रतिरोध भएको छ ।
प्रश्नोत्तरपछिको कार्यसूचीमा बोल्दै नेपाली कांग्रेसको राष्ट्रिय सभामा संसदीय दलकी नेता कमला देवी पन्तले मन्त्रीले जवाफ दिन्न भनेको विषयप्रति व्यङ्ग्य गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)