नारायणीमा बढ्यो पानीको सतह, सुरक्षित स्थानमा सर्न प्रहरीको माइकिङ [फोटोफिचर]
lokaantar.com

मुहान क्षेत्रमा भइरहेको अत्यधिक वर्षाका कारण नारायणी नदीको जल सतहले सतर्कताको तह पार गरेको छ ।
चितवन र आसपासका क्षेत्रमा पानी परेको छैन । तर, नारायणी नदीको मुहान क्षेत्र (माथिल्लो तटीय क्षेत्र)मा लगातार भइरहेका वर्षाका कारण नदीको बहाव एक्कासि बढेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)