दुरुपयोग बढेपछि सिम्ता गाउँपालिकाले जनप्रतिनिधि र कर्मचारीसँग फिर्ता माग्यो मोटरसाइकल
nepalpress.com · Thu Aug 06 09:15:50 GMT 2026

सुर्खेत । सिम्ता गाउँपालिकाले जनप्रतिनिधि तथा कर्मचारीले प्रयोग गरिरहेका सम्बन्धित मोटरसाइकल फिर्ता गर्न ताकेता गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्माद्वारा जारी परिपत्रमा गाउँ कार्यपालिकाको २०८३ असार २८ गतेको निर्णयअनुसार गाउँपालिकाको स्वामित्वमा रहेका दुई पाङ्ग्रे सवारी साधन कार्यालय प्रयोजनबाहेक अन्य काममा प्रयोग गर्न नपाइने उल्लेख गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)