नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
himalpress.com · Mon Jun 08 10:18:22 GMT 2026
काठमाडौँ- नेपालले एसियन गेम्स-२०२६ क्रिकेट छनोट प्रतियोगिताको उपाधि जितेको छ। सिंगापुरमा सोमबार सम्पन्न फाइनल खेलमा हङकङलाई डिएलएस विधिअनुसार १९ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो।
जापानमा आगामी सेप्टेम्बरमा आयोजना हुने एसियन गेम्सका लागि भएको छनोट प्रतियोगिताको सेमिफाइनलमा पुगेका नेपाल, हङकङ, मलेसिया र कुवेत यसअघि नै एसियन गेम्सका लागि छनोट भइसकेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)