भारतमा गुगलको १५ अर्ब डलरको डेटा सेन्टर परियोजना वातावरणीय अवरोधको घेरामा
clickmandu.com · Thu Aug 06 09:22:32 GMT 2026

एजेन्सी । भारतमा गुगलको प्रस्तावित डेटा सेन्टर हब निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ । त्यहाँ निर्माण स्थलमाथिको पहाडलाई रातो माटो देखिने गरी खुर्केर तह–तह बनाइएको छ ।
तर, वातावरणविद्हरूको बढ्दो विरोधले अमेरिकी प्रविधि दिग्गजको १५ अर्ब डलरको यस परियोजनाका लागि व्यवधानहरू खडा गरिरहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीका सहयोगीले शासन गरेको दक्षिणी राज्य आन्ध्र प्रदेशले यस परियोजनालाई ऐतिहासिक र रूपान्तरणकारी भन्दै प्रशंसा गरेको छ । उसले खानेपानी आपूर्ति र वन्यजन्तुको जोखिमलाई विचार नगरी परियोजनालाई छिटो अघि बढाइएको भन्ने आरोपहरूलाई अस्वीकार गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)