मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

धुम्रपानविरुद्धको अभियानमा चार राष्ट्रले मात्र साथ दिए : डब्ल्यूएचओ

nepalviews.com · Mon Jul 31 16:51:31 GMT 2023

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठनले धूमपानविरुद्धको अभियानमा केवल चार देश – ब्राजिल, मरिसस, नेदरल्याण्डस् र टर्कीले साथ दिएको बताएको छ ।धुम्रपानले निम्त्याउने अकल्पनीय क्षतिविरुद्धको लडाइँमा सिफारिस गरिएका सुर्ती विरोधी सबै उपाय ती देशले अपनाएका उक्त संस्थाले सोमबार बताएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)