नारायणी नदीमा एक्कासि बाढी आउँदा फसेका थापाको सफल उद्धार, तस्बिरहरू
ratopati.com · Thu Aug 06 09:28:36 GMT 2026

चितवन । चितवनको नारायणी नदीमा पानीको सतह बढ्दा नदीको बिचमा फसेका एक पुरुषको सकुशल उद्धार गरिएको छ।
सशस्त्र प्रहरीको टोलीले भरतपुर महानगरपालिका–६ गीतानगरका वेदबहादुर थापाको उद्धार गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)