बर्दिया अस्पतालमा डायलाइसिस सेवा लिनेको चाप
ekantipur.com · Thu Aug 06 08:31:26 GMT 2026

बर्दिया अस्पतालमा डायलाइसिस सेवा लिनेको चाप
अस्पतालमा सीमित डायलाइसिस मेसिन हुँदा बिरामीले लामो समय पर्खनुपर्ने र धेरैले नेपालगन्ज, कोहलपुरसम्म उपचारका लागि जाने गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)